FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

आदर्श कोतवाल गाउँपालिकामा विश्व चर्पी दिवस (World Toilet Day) - २०१८ मनाइयो !

आज मिति २०७५/०८/०३ गते सोमबार तदनुसार 19 November, 2018 तारिखका दिन युनिसेफको सहयोग तथा आदर्श कोतवाल गाउँपालिकाको समन्वयमा "चर्पी – हाम्रो प्रकृतिक आवश्यकता" (When Nature Calls, We Need a Toilet) भन्ने नाराका साथ सबैको लागि सरसफाई तथा खानेपानी तिब्रता कार्यक्रम (

गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी द्वारा चिउँटाहा प्रिमियर लिग सिजन-६ को उदघाटन !

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिकाको सहयोगमा, आदर्श युवा क्रिकेट क्लब, चिउँटाहा, बाराद्वारा आयोजित, मिडिया पार्टनर रेडियो बादल (८९ मेगाहर्ज) द्वारा प्रसारित "चिउँटाहा प्रिमियर लिग (CPL) सिजन-६ Nock-Out T20 क्रिकेट प्रतियोगिता" यहि २०७५ साल कार्तिक २० गते देखि श्री राम चरित्र मा.

विश्व हात धुने दिवस - २०१८ मनाउदै गाउँपालिका अध्यक्ष म. मुस्तुफा अंसारी

मिति २०७५/०६/२९ गते सोमबारका दिन यस आदर्श कोतवाल गाउँपालिकामा "सफा हात, मेरो स्वास्थ्यको आधार" (Clean Hands, a Recipe for Health) मूल नाराका साथ "विश्व हात धुने दिवस - २०१८" (Global Hand Washing Day - 15 Oct, 2018) मनाईएको छ | साबुन पानीले हात धुदै कार्यक्रमको उद्घाटन गरे यस गाउँपालिका प्रमुख श्र

राष्ट्रपति गोल्ड कप - २०७५ शुरु !

मिति २०७५/०६/२६ गते देखि "राष्ट्रपति गोल्ड कप - २०७५" फुटबल खेल शुरु भएको छ | यस आदर्श कोतवाल गाउँपालिका स्थित श्री राम चरित्र उच्च. मा. वि. चिउँटाहाको प्रांगणमा गाउँपालिका अध्यक्ष म. मुस्तुफा अंसारी र उपाध्यक्ष श्री पुनम देवी साह द्वारा यो फुटबल खेल प्रतियोगिताको उद्घाटन गरियो |

सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधि समापन गोष्टि कार्यक्रम सम्पन्न !

मिति २०७५ साल आश्विन ८ गते सोमबारका दिन सामुदायिक विकास कार्यक्रम (CDP) अन्तर्गत परियोजनाहरुको कार्य अवधिको समापन गोष्टि आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष श्री मुस्तुफा अंसारी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराद्वारा १५० लि. घरेलु मदिरा नष्ट !!!

इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, बाराबाट प्र.ना.नि. अशोक कुमार कुर्मीको कमान्डमा खटि गएको टोलीले आज मिति २०७५-०५-०५ गते आदर्श कोतवाल गाउँपालिकाको हरनहिया चौक, पटेर्वा चौक, रुपौलिया चौकमा भठ्ठी पसलहरु बाट चेकजाच गर्ने क्रममा घरेलु मदिरा १५० लि.

गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारी द्वारा दुर्गा भगवती मन्दिरको शिलान्यास |

आज मिति २०७५/०६/०१ गतेका दिन बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय, महेन्द्र आदर्श, चिउँटाहा परिसर भित्र आदर्श कोतवाल गाउँपालिकाको लगानीमा दुर्गा भगवतीको मन्दिरको आदर्श कोतवाल गाउँपालिकाको अध्यक्ष मुस्तुफा अंसारी ज्यू द्वारा शिलान्यास गरिएको छ । उक्त दुर्गा भग

निजामती सेवा दिवस - २०७५ को अवसरमा गाउँपालिका परिसरमा सरसफाई कार्यक्रम सम्पन्न

मिति २०७५/०५/२१ गतेका दिन यस आदर्श कोतवाल गाउँपालिकामा निजामती सेवा दिवस - २०७५ को अवसरमा "नतिजामुखी प्रशासन : समृद्धि र सुशासन" नारा का साथ सरसफाई कार्यक्रमको आयोजना...

Pages