FAQs Complain Problems

सामाचार :

सूचना तथा समाचार

बहुक्षेत्रीय पोषण कार्यक्रमको लागि स्वयंसेवक (Volunteer) को नतिजा प्रकाशन सम्बन्धमा

प्रस्तुत विषयमा यस गाउँपालिकाको मिति २०७५/०५/१९ गतेका दिन "अन्तर्वार्ता र सूचीकरण समिति" को निर्णय अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि एक जना स्वयंसेवक (Volunteer) भर्ना गर्न भएको अन्तर्वार्तामा सफल उम्मेदवारको नतिजा प्रकाशन गरिएको छ । साथै सफल भएका उम्मेदवारले ७ (सात) दिन भित्र सम्पूर्ण सक

दस्तावेज: 

गाउँपालिकाद्वारा श्रद्धालु कवरिया भक्तजनहरु लाई भब्य स्वागत गरियो |

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका पटेर्वामा रहेकोे महा कामेशवर महादेव र रुपौलिया को लौकाहा शिद्धेशवरनाथ मन्दिर मा विभिन्न गाउँहरुबाट आएका श्रधालु भक्तजन कावरियाहरु लाइ आज यस गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी र उप प्रमुख पुनम देवि साहको अगुवाइमा भक्तजनहरु लाई फ्रुटि, फलफूल तथा आर्थिक सहयोग प्रद

नेपाल सरकारको अनुदानमा दलित, लोपोन्मुख आदिवासी जनजातिका लागि बायोग्यास प्लान्ट जडान सम्बन्धि सूचना

वैकल्पिक उर्जा प्रवर्धन केन्द्र (AEPC) बाट मिति २०७५/०४/०८ गते कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार यस आदर्श कोतवाल गाउँपालिका वडाहरु भित्र रहेका सम्पूर्ण दलित, लोपोन्मुख आदिवासी जनजाति लगायतका लक्षित वर्गका लागि घरायसी बायोग्यास (गोबरग्यास) प्लान्ट बनाउन इच्छुक व्यक्तिहरुले आ-आफ्ना वड

गाउँपालिका अध्यक्ष / उपाध्यक्ष द्वारा प्रथम मेयर कप - २०७५ को विजयी टीम लाई प्रमाणपत्र तथा कप वितरण गरिदै

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिकाको सहयोगमा आदर्श युवा क्रिकेट क्लब, चिउँटाहा, बाराद्वारा आयोजित मिडिया पार्टनर रेडियो बादलद्वारा प्रसारित "प्रथम मेयर कप – २०७५ Nock-Out T20 क्रिकेट प्रतियोगिता" अषाढ १६ गते देखि शुरु भएका थिए । यस प्रथम मेयर कपको फाईनल खेल हिजो २०७५/०४/०७ गते सम्पन्न भयो । उक्त

मैत्रीपूर्ण फूटबल प्रतियोगिता - आदर्श कोतवाल गा.पा. का. जनप्रतिनिधि तथा कर्मचारीहरु V/S श्री रामचरित्र उच्च मा.वि. का शिक्षकहरु

आदर्श कोतवाल गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु V/S श्री रामचरित्र उच्च मा.वि. का शिक्षकहरु - मैत्रीपूर्ण फूटबल प्रतियोगिता हिजो बेलुका २०७५/०४/०१ गते सम्पन्न भयो | बादल FM द्वारा संचालित यो मैत्रीपूर्ण फुटबल प्रतियोगितामा २ - १ गोलले आदर्श कोतवाल गा.पा.

आदर्श कोतवाल गा.पा. को दोश्रो गाउँसभाको बजेट "सार्वजनिकीकरण कार्यक्रम" का केहि झलकहरु

बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका मिति २०७५/०३/३२ गते यस गा.पा. को दोश्रो गाउँसभाको बजेट सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ | यस सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व मन्त्री तथा प्रदेश नं.

आदर्श कोतवाल गा.पा. स्थित श्री रामचरित्र उच्च मा.वि. का कक्षा ९ का क्षात्राहरुलाई साईकल वितरण कार्यक्रम

आज मिति २०७५/०३/२६ गते यस आदर्श कोतवाल गाउँपालिका अन्तर्गत रहेका एकमात्र उच्च माध्यमिक विधालय श्री रामचरित्र उच्च मा. वि. मा अध्ययनरत कक्षा ९ का क्षात्राहरुलाई यस गाउँपालिकाको सहयोगद्वारा एक - एक थान साईकल वितरण गरियो | उक्त साईकल वितरण कार्यक्रममा माननीय गाउँपालिका अध्यक्ष म.

आदर्श कोतवाल गाउँपालिकामा प्रथम मेयर कप शुरु

आदर्श कोतवाल गाउँपालिकाको सहयोगमा आदर्श युवा क्रिकेट क्लवको आयोजनामा श्री राम चरित्र उच्च माविको खेल मैदानमा प्रथम मेयर कप हुने भएको छ । क्लबले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि क्रिकेट खेल हुने जानकारी गराएको हो ।

Pages