विगतका आयोग, समिति र कार्यदलका बाँकी कामको लागि निवेदन दिने सम्बन्धी ३५ (पैंतीस) दिने सूचना - भूमि समस्या समाधान आयोग ताहाचल, काठमाडौँ । सूचना प्रकाशित मिति २०८२/०२/२९ गते
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले निवेदन दिने सम्बन्धी ३५ (पैतीस) दिने सूचना - भूमि समस्या समाधान आयोग, ताहाचल, काठमाडौँ । दोस्रो पटक सूचना प्रकाशित मिति २०८२/०२/२९ गते - श्री सम्बन्धित सबै, आदर्श कोतवाल गा.पा.
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सूचिकृत हुने सम्बन्धमा । श्री करार तथा ज्यालादारी कर्मचारीहरु (सबै), आदर्श कोतवाल गा.पा.
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Supply and Delivery of Electric Poles, Wires and Other Accessories.) । प्रकाशित मितिः २०८२/०३/०१ गते
कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउने सम्बन्धमा । श्री सेवा करारमा कार्यरत कर्मचारीहरु (सबै), आदर्श कोतवाल गा.पा.
बिदा सम्बन्धमा । श्री सामुदायिक तथा संस्थागत विद्यालयहरु सबै, आदर्श कोतवाल
स्तरवृद्धि सम्बन्धी सूचना । श्री सम्बन्धित कर्मचारीहरु सबै, आदर्श कोतवाल गा.पा.
चालु आ.व. २०८१/०८२ को भुक्तानी तथा खाता बन्द हुने सम्बन्धमा । श्री विषयगत शाखाहरु, वडा कार्यालयहरु, सरोकारवाला संघ/संस्थाहरु, निर्माण व्यवसायीहरु तथा उपभोक्ता समितिहरु सबै
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगबाट उजुरी आह्वान सम्बन्धी सूचना । प्रकाशित मिति २०८२/०२/०६ गते
८५ प्रतिशत अनुदानमा प्राङगारिक मल वितरण सम्बन्धी सूचना स्थगित गरिएको जानकारी सम्बन्धमा । श्री सरोकारवालाहरु सबै