FAQs Complain Problems

सामाचार :

बहुक्षेत्रीय पोषण योजना (MSNP) को लागि स्वयंसेवक (Volunteer) आवश्यकता सम्बन्धि सूचना !!!

यस गाउँपालिकालाई बहुक्षेत्रीय पोषण योजनाको लागि आ. व. २०७५/०७६ मा स्वयंसेवक आवश्यकता भएकोले अन्तिम मिति २०७५/०५/०५ गते भित्र पुनः प्रकाशित सूचना बमोजिम योग्यता, अनुभव भएका र गाउँपालिका भित्रका स्थायी बसोबास भएका नेपाली नागरिकले अन्तिम मिति भित्र यस आदर्श कोतवाल गाउँपालिकाको कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध छ |

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: