श्री वडा अध्यक्षज्यू सबै, आदर्श कोतवाल - आफ्नो वडा भित्र कार्यालय सहयोगी वा चकुदार मार्फत टोल-टोलमा सूचना प्रवाह गराईदिनु हुन अनुरोध छ ।
कृषि शाखामा सम्पर्क गरि निवेदन पेश गर्नुहुन अनुरोध छ ।
अनलाईन फारम भर्न तलको लिङ्कमा जानुहोला ।
त्यसपछि Login for Individuals बटनमा क्लिक गरेर फारम भर्नुहोला ।