सामाचार :
आदर्श कोतवाल गाउँपालिकाको (Mobile App) मोबाइल एप संचालन सम्बन्धी सूचना ।
गाउँपालिका सम्बन्धी सम्पूर्ण सूचना तथा जानकारीहरु - बजेट तथा कार्यक्रम विवरण - ऐन-कानुन तथा निर्देशिकाहरु - जनप्रतिनिधी तथा कर्मचारीहरुको विवरण - गाउँपालिकाबाट प्राप्त हुने सेवाहरु तथा गाउँपालिका अन्तर्गत रहेका विभिन्न प्रशासनिक निकाय - शैक्षिक संस्थाहरु - अस्पताल/स्वास्थ्य चौकीहरु - पर्यटकीय तथा धार्मिक स्थलहरु - अन्य महत्वपूर्ण स्थानहरु लगायतका सम्पूर्ण जानकारीहरु जनता समक्ष सहज-शुलभ र सरल तरिकाले पुर्याउनको लागि गाउँपालिकाको मोबाइल एप - Mobile App संचालनमा लयाइएको छ । मोबाइल एप डाउनलोड गर्न तल दिइएको गुगल प्ले स्टोर - Google Play Store लिङ्कमा जानुहोस् । साथै एप्पल मोबाइल - iOS Devices को लागि छिट्टै गाउँपालिकाको मोबाइल एप संचालनमा ल्याइनेछ । कृप्या मोबाइल एप डाउनलोड गरी मोबाइल एपलिकेशन राम्ररी चले/नचलेको तथा केही सुधार गर्नुपर्ने भए सूचना तथा प्रविधि शाखामा जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।
Google Play Store Link : https://play.google.com/store/apps/details?id=infodev.doit_aadarshakotwalmun