सामाचार :
वृत्ति मार्गनिर्देशन पोर्टल (Career Guidance Portal) प्रयोग गर्ने जानकारी सम्बन्धमा । श्री विद्यार्थी, शिक्षक र सम्बन्धित सरोकारवालाहरु सबै
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यार्थी तथा युवाहरुलाई आफ्नो क्षमता, व्यक्तित्व र पेशागत क्षेत्र पहिचान गरी वृत्तिपथ तय गर्न सहयोग गर्ने उद्देश्यले वृत्ति मार्गनिर्देशन पोर्टल (Career Guidance Portal) संचालन गरेकोले उक्त पोर्टल विद्यार्थी, शिक्षक र सम्बन्धित सरोकारवालाहरुले प्रयोग गरी लाभ लिनुहुन जानकारी गराईन्छ ।
पोर्टलको लिङ्क यस गा.पा.को वेबसाईट https://aadarshkotwalmun.gov.np/ को अन्य सेवाहरु अन्तर्गत वा https://moest.gov.np/ को सेवाहरु अन्तर्गत वा https://cgs.moest.gov.np/ रहेको छ ।