सामाचार :
मतदाता नामावली अद्यावधिक कार्यक्रम 2078 सम्बन्धी जरुरी सूचना ।
2078/11/19 गते देखि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क राखी फोटो सहितको मतदाता नामावली सूचीमा आफ्नो नाम समावेश भएको यकिन गर्नु हुन सबैलाई जानकारी गराईन्छ ।
साथै आफ्नो मतदाता परिचयपत्रमा कुनै विवरण गलत भएमा सच्याउनको लागि जिल्ला निर्वाचन कार्यालय, कलैया, बारामा समेत निवेदन दिनुहुन अनुरोध छ ।