Submitted on: Sat, 03/23/2024 - 14:48
रंगहरुको पर्व होली २०८० को सुखद् उपलक्ष्यमा सम्पूर्ण गाउँपालिकावासी तथा नेपाली दाजु-भाई, दिदी-बहिनीहरुमा सुख, समृद्धी एवम उत्तरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
--- आदर्श कोतवाल गाउँपालिका सम्पुर्ण परिवार ।